अध्यक्षको सन्देश
नेपाल बैंकभित्र यस संघ मार्फत समग्र कर्मचारीरुबिच आपसी सहयोग, सद्भाव र समझदारीमा अभिवृद्धि ल्याई बैंक व्यवस्थापनलाई समेत सगंठित रूपले सघाउ पुर्याउने हेतुले सशक्त स्वतन्त्र कमर्चारी सघंको आवश्यकता भएको हो र संघ कर्मचारीको पेशागत हकहित र बैंक विकासका लागि निरन्तर लागिरहन प्रतिबद्ध छ ।